पूर्व–पश्चिम राजमार्ग २४ घन्टाका लागि बन्द

३२ साउन, नवलपरासी । जिल्लाको दाउन्नेमा बाढीका कारण सडक भत्किएपछि पूर्व–पश्चिम राजमार्ग २४ घण्टाका लागि सडक बन्द गरिएको छ ।

Read more
Translate »